logo__

Messages

Words from the people behind Golden Sungava School

Message From Chairperson

Message From Chairperson
लिलानाथ निरौला
विद्यालय अध्यक्ष
भक्तपर जिल्लाको उत्तरी भेगमा रहेको चाँगुनारायण नगरपालिका वाड न। २ मा अवस्थित गोल्डेन सुनगाभा स्कुल बि।स।२०५३ सालमा स्थापना भई सञ्चालन हँुदै आएको कुरा जगजायर छ । आफ्ना ३० वर्षको छोटो यात्रामा नै यो विद्यालय चाँगुनारायण नगरपालिका कै उत्कृष्ट विद्यालयको रुपमा परिचय बनाउन पनि सफल भएको छ । क्।भ्।भ्। परीक्षामा चाँगुनारायण नगरपालिकामा लगभग प्रत्येक व्याजमा छात्र–छात्रा दुबै तर्फ प्रथम स्थान ल्याउन सफल भएको हाम्रो विद्यालयले नगरपालिकाले गर्ने विभिन्न अतिरिक्त क्रियाकलाहरु जस्तैः नृत्य प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, निबन्ध लेखन प्रतियोगिता, चित्रकला, गायन प्रतियोगिता लगायत अन्य प्रतियोगताहरुमा पनि अग्र स्थानमा रहेको कुरा सबैको सामु छर्लङ्ग रहेको छ ।
विद्यालय ज्ञानरुपी मन्दिर हो । प्रत्येक विद्यालयमा अभिभावक, विद्यार्थी, शिक्षक–शिक्षिका तथा विद्यालय प्रशासनको सिर्जनात्मक सहभागिता हुन्छ । अझै भन्ने हो भने विद्यालय समाजप्रति जवाफदेही रहेको हन्छ । समाजका हरेक क्रियाकलापहरुमा विद्यालयले आफ्नो सक्रिय सहभागिता जनाएको हन्छ । हाम्रो विद्यालयले पनि यस भेगमा हुने गरेका विभिन्न सामाजिक अभियानमा विभिन्न संघ संस्थाहरु सँगसँगै सःअस्तित्व, सःभातृत्वको भावनाले सक्रिय सहभागिता जनाउदै आएको कुरा सबैका सामु ऐना जस्तै छर्लङ्ग रहेको छ । पाठ्यक्रमले निर्दिष्ट गरेको राष्ट्रिय उद्देश्यलाई आत्मसात गर्दै हाम्रो विद्यालयले शिक्षण सिकाईमा आधुनिकिरण गर्दै विद्यार्थीहरुको बालमनोविज्ञान अनुसार विद्यालयमा बालमैत्रीपू्र्ण वातावरणमा पठनपाठन गराउदै आएको छ । चाँगुनारायण नगरपालिका भित्र रहेका विद्यालयहरु मध्ये बालमैत्री सूचकहरु पूरा गरेका एक मात्र विद्यालयको नाम हो गोल्डन सुनगाभा । सैद्धान्तिक ज्ञानका साथै विद्यार्थीहरुको अभिरुचि र विश्व बजारमा बिक्न सक्ने सीप र व्यवहारिक ज्ञानका आधारमा उनीहरुलाई प्रोत्सान गर्दै शिक्षण सिकाईका क्रियाकलापहरु सञ्चालन गरिरहेका छौँ ।
पर्याप्त खेल मैदान, आधुनिक कम्प्यूटर ल्याव, सुविधासम्पन्न विज्ञान प्रयोगशाला, सुरक्षित भवनका साथै अनुभवी शिक्षक–शिक्षिकाहरू यो विद्यालयका खास सम्पत्ति हुन् । बास्केटबल, व्याट्मिन्टन, फुटबल, उसु लगायत नृत्य, गायन, चित्रकला, स्काउट आदि सफल प्रिशिक्षकद्वारा कक्षा सञ्चालन गर्दै आएका छौँ । यसले विद्यार्थी भित्रको अन्तर्रनिहित क्षमताको प्रष्फुटन गरी एक असल नागरिक निर्माणमा सहयोग पुग्ने विश्वास लिएका छौँ । विद्यार्थीहरुलाई अध्ययनमा अब्बल बनाउनका लागि विद्यालय र अभिभावकको सहभागिता प्रमुख हुन्छ । तसर्थ विद्यार्थीहरुमा यदा कदा देखिने गरेका आन्तरिक समस्याहरुको समाधानका लागि अभिभावकसँग बारम्बार छलफल गर्दै आएका छौँ । यसले आशातीत परिणम पनि दिने गरेको कुरा हामीले महशुस गरेका छौँ । विद्यार्थीहरु भनेका काँचो माटो हुन् । उनीहरुलाई चाहेको आकार दिन रमाइलो वातावरणमा पठन–पाठन गर्दै आएका छौँ । खानेपानी, शौचालय लगायतका पुर्वाधारहरुको राम्रो व्यवस्थापन भएको यो विद्यालयले विद्यार्थीहरुको स–सानो समूह बनाएर फूलबारी निर्माण गरेको छ । यसले विद्यार्थीहरुलाई सद्भाव, सदाचार र सामुहिकताको भावना विकास गर्न प्रोत्साहन गरेको छ ।
असहाय, गरीब, अपाङ्गता भएका विद्यार्थीहरुलाई विशेष छुटको व्यवस्थाका साथै अन्तिम परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई प्रोत्साहान स्वरुप मासिक शुल्कमा विशेष छुट दिदै आएका छौँ । विद्यार्थीहरुको चौतर्फी विकासका लागि बाल क्लव, जुनियर रेडक्रस सर्कल, नेपाल स्काउट जस्ता क्लवहरु गठन गरी सञ्चालनमा ल्याइएको छ ।
अन्त्यमा, विद्यालयको चौतर्फी विकासको लागि विद्यालय परिवार निरन्तर लागि रहने छ । हामी बोलेर भन्दा पनि गरेर देखाउने पक्षमा छौँ । यसका लागि आदरणीय अभिभावक वर्ग, शुभेच्छुक, शुभचिन्तकहरुको सल्लाह र सुझाबको अपेक्षा गरेका छौँ । आजसम्म यहाँहरु सम्पूर्णले विद्यालय सञ्चालनमा पुर्‍याउनुभएको योगदानको उच्च सम्मान गर्दै हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।

Message From Vice Principal

Message From Vice Principal

Dears Parents, teachers and students,

As we put our feet on a new academic session, I extend my heartfelt welcome to you all, on a journey of learning, growth and excellence with us. Each new session brings fresh opportunities for learning, growth, & achievement. Every academic session marks the beginning of fresh aspirations, renewed determination and endless possibilities. It is a time to build upon past achievements, embrace new challenges, and strive for greater success.

Education is not just learning from books and acquiring knowledge but also about gaining critical thinking, problem solving abilities, and deeper understanding of the world.

We, Sungavian, are committed to provide a dynamic and nurturing environment where students not only develop their academic skills but also develop their leadership skills and personal strengths. Our dedicated teachers work tirelessly to inspire, guide, and support students on this journey of learning & self-discovery.

I encourage students to approach this year with enthusiasm and perseverance in the Sungava family. And face the challenge as an opportunity to grow, learn the lesson of your interest for stepping toward success. Believe in yourself, stay focused and make the most of the opportunities that come on your way. The unwavering support and involvement of parents/guardians play a crucial role in shaping the educational experience of our students. We deeply appreciate the partnership of each parent in fostering a culture of learning and excellence. Together, we can create an environment where every child feels valued, motivated, and empowered to reach their full potential.

As we move forward into this new session, let us work hand in hand to create a year filled with achievements, positive experiences, and meaningful learning. I look forward to witnessing the progress and success of each student with dedication and teamwork.

Wishing everyone a productive, inspiring, and fulfilling academic year ahead!

Binaya Khadka
Vice Principal

 

Parents Voice

Parents Voice

Madhav Khatri


Golden Sungava English Boarding School is one of the reputed schools of Bhaktapur district. As I know, the school management body, administrative part, school principal and whole teaching staff have been actively working hard to improve the overall educational condition of the school. Because of these collective efforts this school has excellent results every year in Secondary Education Examination (S.E.E.).


As I found, the Present team is even more serious and sensitive for the progress and prosperity of this school. This raises our confidence that the school is able to create and maintain a good educational environment and to give a quality education. Due to these efforts, the school has been able to win the hearts of students, parents and the community as well. There should be continuity in this spirit and effort in the days to come. I appreciate the effort of this school. So every parent should consider this fact and send their own children for their bright future. I have full confidence that this school will always be successful to win our heart, to win our trust.

Message from the Pre-Primary Coordinator

Message from the Pre-Primary Coordinator

Sabita Suwal

Pre-Primary Co-ordinator


As I write this message for my school, Golden Sungava English Boarding School, it fills my heart with great joy. We stand proud on the threshold of changes in the world of education. Hence, it is very important for us to adjust to all the changes in this field of education. The students today need to be equipped with knowledge, confidence and competence to attain a sense of fulfillment and understanding to face the challenges ahead in life.


The basic foundation of a student plays a vital role in shaping a students' future. It is equally important that a child should be introduced to a homely way of learning. 


It is good to proclaim that Golden Sungava English Boarding School provides students in pre-level with the acquired environment in which a child feeds at ease to learn.

Through the decades, Golden Sungava English Boarding School has not only taught but groomed the pre-level students so beautifully that we have observed their beautiful growth in all spheres of their lives.


Equipped with very efficient, skillful, dedicated teachers Golden Sungava English Boarding School is always a step ahead providing the best grounds for giving the students the best.

With the downfall of a new year, new dreams have been dreamt which have to be fulfilled ... … … please visit us and feel the differences.


Welcome to Golden Sungava English Boarding School. Thank you.